शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदूषणबाट हरेक वर्ष ९० लाखको मृत्यु

राज्यहरु र कम्पनीहरुले गर्ने प्रदूषणका कारण हुने विश्वव्यापी मृत्यु कोभिड १९ का कारण हुने मृत्युभन्दा बढी भएको राष्ट्रसंघको वातावरणीय प्रतिवेदनले जनाएको छ । मंगलबार प्रकाशित सो अध्ययनले केही विषाक्त रसायनहरु...