बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विमानस्थल निर्माणका नाममा भएको रुख कटानको छानबिन गर्न सांसद गेलालकाे माग

काठमाडौँ । सांसद पारसमणि गेलालले उदयपुरको जोगिदहमा प्रस्तावित विमानस्थल निर्माणका क्रममा भएको रुख कटानबारे छानबिनको माग गरेका छन् ।उनले अर्थसमितिकाे छलफलमा बोल्दै १ अर्बको लागतमा बन्ने विमानस्थलका लागि ३ अर्ब...