वासिङ्टन डीसी । अमेरिकामा गरिएको रोयटर्स र इप्सोस नयाँ सर्वेक्षण अनुसार अधिकांश अमेरिकी नागरिकले यौन तस्करीका आरोपी जेफ्री एपस्टिनसँग सम्बन्धित मुद्दाहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले न्याय सुनिश्चित गर्न प्रभावकारी भूमिका खेलेको...