शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एक दशकभन्दा बढी समयपछि रोल्पाबाट विप्लवले गरे मतदान

काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । चन्दले १ दशकभन्दा बढी समयपछि पहिलोपटक मतदान गरेका हुन् । बिहीबार बिहान परिवर्तन गाउँपालिका-३,...