एक दशकभन्दा बढी समयपछि रोल्पाबाट विप्लवले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, ०९ : ०९
सारांश
- माओवादी महासचिव विप्लवले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरे।
- विप्लवले एक दशकभन्दा बढी समयपछि पहिलो पटक मतदान गरेका हुन्।
- उनको पार्टीले यसअघि निर्वाचन बहिष्कार गर्ने नीति लिएको थियो, तर यसपटक सहभागी भयो।
काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । चन्दले १ दशकभन्दा बढी समयपछि पहिलोपटक मतदान गरेका हुन् ।
बिहीबार बिहान परिवर्तन गाउँपालिका-३, बालशिक्षा मावि थुनिकोट मतदान केन्द्रबाट उनले मत खसालेका छन् । यसअघि उनको पार्टीले निर्वाचन बहिस्कार गर्ने नीति लिएको थियो । यसपटक भने उनको पार्टी निर्वाचनमा सहभागी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण