काठमाडौं । मोरङ–३ मा माटो चुनाव चिन्ह भएको श्रम संस्कृति पार्टी सुरुवाती अग्रता कायम गरेको छ । ५०० मत गन्दा माटोले २१८ मत ल्याएको छ । दोस्रोमा रहेको रुखले ११९ मत,...