आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राजविराजमा  जगन्नाथ रथयात्रा

शान्ति र मानव कल्याणको कामना गर्दै सप्तरीको राजविराजमा शनिबार जगन्नाथ रथयात्रा निकालिएको छ । राजविराज नगरपालिका–७ स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा तीन दिनको भजनकीर्तन र कथा वाचनपश्चात रथयात्रा निकालिएको हो । ...