तेहरान । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकाले बारम्बार सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर पूर्ण रूपमा मूल्यहीन र विश्वसनियता रहित देखाएको बताएका छन् ।...