बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणका लागि संसद् भवनमा अस्थायी हल निर्माण तीव्र (तस्बिरहरू)

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतर्फ पुगेसँगै नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहण तथा संसद् अधिवेशनको तयारी सुरु भएको छ। संवैधानिक व्यवस्था अनुसार निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र...