काठमाडौँ । उपभोक्ता अदालतका अध्यक्ष दिवाकर भट्टले उपभोक्ता न्यायलाई छिटो, छरितो र प्रभावकारी बनाउन अदालत प्रतिबद्ध रहेको बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले...