बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पश्चिम एसियामा तनाव कायमै

काठमाडाैँ । पश्चिम एसियामा विभिन्न मोर्चामा युद्धविरामका घोषणा गरिए पनि क्षेत्रभर लडाइँ तीव्र भइरहँदा स्थायी शान्तिको सम्भावना अझै अनिश्चित बनेको छ। गाजा, लेबनान र इरानमा औपचारिक युद्धविरामका दाबीहरूबीच पनि जमिनमा...