काठमाडौं । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइ सिट जित्दा कम्युनिस्ट पार्टीहरू निकै सानो आकारमा खुम्चिए । यसअघिका निर्वाचनमा कम्युनिस्ट पार्टीहरूको संसद्मा बलियो उपस्थिति रहँदै...