शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अनफोल्डेड

कम्युनिस्टको निरन्तर ओरालो यात्रा

मङ्गलबार, ०३ चैत २०८२, १८ : ५७
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत सिट जित्यो, कम्युनिस्ट पार्टीहरु खुम्चिए।
  • नेकपा एमाले र नेकपाले प्रत्यक्षतर्फ क्रमशः ९ र ८ सिट मात्रै जिते, पहिलेको तुलनामा कमजोर नतिजा।
  • निर्वाचनमा कम्युनिस्टहरूको मत घट्नुको कारणबारे भिडियोमा चर्चा गरिएको छ।

काठमाडौं । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइ सिट जित्दा कम्युनिस्ट पार्टीहरू निकै सानो आकारमा खुम्चिए । यसअघिका निर्वाचनमा कम्युनिस्ट पार्टीहरूको संसद्मा बलियो उपस्थिति रहँदै आएको थियो । यो चुनावमा देशको प्रमुख वामपन्थी शक्ति मानिने नेकपा एमालेले प्रत्यक्षमा जम्मा ९ सिट सिट मात्रै जित्यो । उता अर्को वामपन्थी घटक नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षमा ८ सिट जित्यो । एमालेले समानुपातिकमा १६ गरी जम्मा २५ र नेकपाले समानुपातिकमा ९ गरी जम्मा १७ सिट मात्रै जित्न सके । 

नेपालमा कम्युनिस्टहरूको मत किन निरन्तर खस्किरहेको छ ? यसपालिको निर्वाचनले त झन् उनीहरूलाई किनारामै किन धकेलिदियो ? भिडियोमा चर्चा गरिएको छ ।

भिडियो/फोटो : मनोज खड्का

भिडियो सम्पादन : दशराज श्रेष्ठ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप