काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी पीडितको नामबाट आफन्त र साथीभाइसँग रकम मागेर ठगी गर्ने आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार...