काठमाडौँ । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासमा भएको तोडफोड र आगजनीको घटनाबारे सुरक्षा कमाण्डर सहायक रथी मनोज वैदवारले विस्तृत विवरण सार्वजनिक गरेका छन्। जाँचबुझ आयोगलाई बयान दिँदै उनले...