ए हजुर कतातिर ? ए हजुर तपाईं कतातिर ? छलफल चलाऊ यतातिर बुर्जुवा शिक्षा फाली वैज्ञानिक शिक्षा ल्याउने गरिब र धनीको शिक्षा एउटै बनाउने ५० वर्षदेखि भन्दै आको अहिलेसम्म नि किन पुरा नभाको ? गरौँ न यतातिर...