बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य विज्ञ दीपक साहलाई श्रम मन्त्रालयको जिम्मेवारी

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डलमा महोत्तरीका दीपककुमार साहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका जनस्वास्थ्य तथा दृष्टि विशेषज्ञले संसदीय यात्रा...