बुटवल । पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानलाई एउटै सूत्रमा उन्दै एक स्वास्थ्यको अवधारणालाई बलियो बनाउन रुपन्देहीमा पशु चिकित्सक तथा प्राविधिकहरूको भव्य राष्ट्रिय सम्मेलन हुने भएको छ। नेपाल भेटेरिनरी एसोसिएसनले आगामी...