बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ लोकार्पण

 काठमाडौँ । नेपालमा प्रजातन्त्र आगमनको कथा भन्ने पुस्तक ‘सन्धिकाल : सामाजिक परिवर्तनका आधारभूमि’ लोकार्पण गरिएको छ । ऐतिहासिक समाजशास्त्री लोकरञ्जन पराजुली लिखित पुस्तक ‘सन्धिकाल’ शनिबार बिहान नेपालयको आरशालामा विमोचन गरिएको...