काठमाडौँ । विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा विश्वव्यापी व्यावसायिक सहकार्यका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अस्ट्रेलियाको सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ। जुलाई...