सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटको महादेव फाँटमा प्रभु बैंकको नयाँ शाखा कार्यालय विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.७ स्थित महादेव फाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको महादेव फाँट शाखा कार्यालयको...