शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा शून्य दरबन्दीमा १२ विद्यालय

पाल्पा– पाल्पा जिल्लाका १२ माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । मावि तहमा शिक्षक दरबन्दी नहुँदासमेत कक्षामा पठनपाठन हुँदै आएको छ । दरबन्दीबिना सञ्चालन ल्याइएका माविमा विषयगत शिक्षक...