काठमाडौँ । नेकपाका सांसद युवराज दुलालले दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रियामा प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले सरकारको सय दिने कार्यकाल र नयाँ भनिएका...