बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मनोज कुमार शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरियो ? उपसभामुखले दिइन् स्पष्टीकरण

काठमाडौँ । प्रधानन्यायाधीश सिफारिससम्बन्धी निर्णयलाई लिएर यतिबेला राजनीतिक वृत्तमा तीव्र बहस र आलोचना भइरहेको छ ।  चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरिएको विषयमा प्रश्न उठेपछि उपसभामुख...