बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पत्रकार महासङ्घका केन्द्रीय सदस्य विकास बञ्जाडे निलम्बित

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य विकास बञ्जाडे निलम्बित भएका छन् । आइतबार सम्पन्न महासङ्घको केन्द्रीय समिति बैठकको निर्णयअनुसार उनलाई केन्द्रीय सदस्य पदबाट निलम्बन गरिएको महासङ्घका सचिव रमेश खतिवडाले बताए...