पत्रकार महासङ्घका केन्द्रीय सदस्य विकास बञ्जाडे निलम्बित
सोमबार, ३० चैत २०८२, १४ : २७
सारांश
- नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य विकास बञ्जाडेलाई महासङ्घले निलम्बन गरेको छ।
- यौन दुर्व्यवहारको आरोप लागेपछि महासङ्घको केन्द्रीय समिति बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य विकास बञ्जाडे निलम्बित भएका छन् ।
आइतबार सम्पन्न महासङ्घको केन्द्रीय समिति बैठकको निर्णयअनुसार उनलाई केन्द्रीय सदस्य पदबाट निलम्बन गरिएको महासङ्घका सचिव रमेश खतिवडाले बताए ।
खतिवडाका अनुसार बन्जाडेमाथि नैतिक आचरणसम्बन्धी गम्भीर प्रश्न उठेको थियो । उनीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि महासङ्घले निलम्बन गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण