तनहुँ। तनहुँ जिल्लामा १७ हजार नौ सय ४८ प्रतिष्ठानको आर्थिक गणना गरिएको छ। जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि असार ७ गतेसम्म जिल्लाभरका यी प्रतिष्ठानहरूको विवरण सङ्कलन गरी...