आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

महिलाको चरित्र हत्या गरेको आरोपमा महेश गिरी पक्राउ

काठमाडौँ । महिलाको चरित्र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भक्तपुर घर भएका महेश गिरीलाई पक्राउ गरेको छ । गिरीलाई मंगलबार काठमाडौँको गौशालाबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दिलीप कुमार...