आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

३ जना उच्च प्रहरी अधिकृत यसैसाता अवकाशमा जाँदै

काठमाडौँ । नेपाल प्रहरीका ३ जना उच्च प्रहरी अधिकृतहरु यसैसाता अवकाशमा जाने भएका छन् । दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र एकजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अवकाशमा जान लागेका हुन्...