काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले थापाथली क्षेत्रको सुकुमबासी बस्तीलाई हटाउन निर्देशन दिएसँगै देशभरका सुकुमबासी बस्तीका बासिन्दा त्रसित छन् । थापाथलीमा सरकारले भोलि र पर्सि डोजर चलाउने भएपछि देशभरि यो...