शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

पत्रकार र स्थानीयलाई टेकुस्थित वंशीघाट प्रवेशमा रोक

काठमाडौँ । काठमाडौँको टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइँदै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गरेपछि त्यहाँका सुकुम्बासीहरूले आफ्नो सामान सुरक्षित स्थानमा सारिरहेका छन् ।  आज बिहानदेखि...