कक्षा १२ को नतिजा ४० दिनमा आएको भन्दै शिक्षामन्त्रीले दिए धन्यवाद
शुक्रबार, ०५ असार २०८३, २१ : २४
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को परीक्षाफल ४० दिनभित्रै सार्वजनिक गरेको भन्दै शिक्षक, कर्मचारी, राष्ट्रिय परीक्षा बोर्ड, सुरक्षा निकायलाई धन्यवाद दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षामन्त्री पोखरेलले परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षणदेखि नतिजा प्रकाशनसम्म समर्पित भई खटेको भन्दै शिक्षक, कर्मचारी, राष्ट्रिय परीक्षा बोर्ड, सुरक्षा निकाय र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति हार्दिक आभार प्रकट गरेका हुन् ।
कक्षा १२ काे नतिजा आज प्रकाशित भएकाे थियाे। कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण