शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रमिकका झुपडीमा डोजर चलाउनु फाँसीवादी चिन्तन : अध्यक्ष सिम्खडा

काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगतबहादुर सिम्खडाले लोकप्रियतावादको नाममा श्रमिकका हक–अधिकार र ट्रेड युनियन आन्दोलनमाथि भइरहेको प्रहारविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक...