लन्डन । बेलायतमा करिब ४ हजार वर्षअघि दफन गरिएको एउटा कङ्काललाई लामो समयसम्म प्रतिष्ठित पुरुष धातु कालिगढ तथा ‘अप्टन लभेल शामन’का नाममा चिनिँदै आएको थियो। तर, नयाँ डीएनए विश्लेषणले उक्त कङ्काल...