सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अनिल अम्बानीको बयानः ‘गहना बेचेर तिरेँ वकिलको शुल्क’

ऋणको बोझले थिचिएका रिलायन्स ग्रुपका अध्यक्ष अनिल अम्बानीले शुक्रबार लण्डन अदालतसमक्ष आफूले साझा जीवन बिताइरहेको जानकारी दिए । उनले आफूसँग एउटा मात्रै का र भएको र गहना बेचेर वकिलको शुल्क...