काठमाडौं । नेकपा (एमाले)का सांसद तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले राष्ट्रिय योजना आयोगको गरिमा र शक्ति क्रमशः क्षयीकरण हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सोमबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ...