बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गाँजालाई नशालु पदार्थ मात्र नहेरौँ, यसबाट अर्बौँको अर्थतन्त्र निर्माण गर्न सकिन्छ : सांसद गेलाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले देशको अर्थतन्त्र उकास्नका लागि गाँजालाई उपयोग गर्ने नीति तत्काल अवलम्बन गर्न सरकारसँग माग गरेका छन्।  बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले...