काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका छन् । नयाँ चरणको आर्थिक सुधारको उद्घोष गर्दै अर्थमन्त्री वाग्लेले...