मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ

धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–०३ श्रीरामपुरबाट खैरो हेरोइन र सर्टगनको तीन राउण्ड गोलीसहित एक युवक पक्राउ परेका छन् ।  विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय मुकेश...