नेपालगञ्ज । बाँके जिल्लामा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनामा परी ३१ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ २५...