बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लिभरपुल छाडेर टोटेनहम प्रस्थान गर्दै रोबर्टसन

लण्डन । टोटेनहम हट्सपर्सले लिभरपुलबाट बिदा भएका स्कटल्यान्डका फुलब्याक एन्डी रोबर्टसनसँग सम्झौताको तयारी अन्तिम चरणमा पुर्‍याएको छ।  ३२ वर्षीय डिफेन्डर रोबर्टसनले गत आइतबार ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि आफ्नो अन्तिम खेल खेलेका थिए।  सिजनको अन्त्यमा...