शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भारतमा अचाक्ली गर्मी, नेपालको तराईमा कस्तो छ ?

‍‍‍‍‍काठमाडौँ । पछिल्लो साता भारत उत्तरप्रदेशको बान्दा सहरमा ४८ डिग्री सेल्सियसम्म तापक्रम पुग्यो । राजस्थानको श्रीगंगानगर, हरियाणाको सीर्सामा पनि यही हाराहारीमा तापक्रम पुग्यो । चर्को गर्मीले जनजीवन प्रभावित भइरहेको छ...