धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा बुधवार दिउँसो ३ बजे एउटा करिब दुई महिनाको पाटे बाघको डमरु भेटियो भन्ने खबर निकुञ्ज कार्यालयलाई प्राप्त भयो। उक्त खबरपछि...