काठमाडाैँ । राष्ट्रपतीय निर्वाचनका लागि भएको मतगणनाको आंशिक परिणामले दक्षिणपन्थी प्रतिद्वन्द्वी केइको फुजिमोरीको सामान्य अग्रता देखाएपछि पेरुका वामपन्थी राष्ट्रपति पदका उम्मेदवार रोबर्टो सान्चेजका सयौँ समर्थकले शनिबार लिमामा विरोध प्रदर्शन गरेका...