काठमाडौँ । राजधानी काठमाडौँको शंखमुलमा पुरुषको हत्या भएको छ। आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा एक जना पुरुषको हत्या भएको हो। मृत्यु हुनेमा रूपक बान्तवा छन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी...