बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

किराना पसलमा जुवातास खेलिरहेका ६ जना पक्राउ

कञ्चनपुर । भिमदत्त नगरपालिका-१० सुकासालमा जुवातास खेलिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । ४२ वर्षीय करन चन्दको करन किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा चन्द समेत ६ जनालाई गए राति...