काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत तथा हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पशुपतिनाथ मन्दिरमा हुने साँझको आरतीका क्रममा फिल्म प्रचार गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा व्यापक आलोचन सुरु भएको छ...