बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनमा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३८ वर्षिय टेक बहादुर तामाङलाई मङ्गलबार काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ८...