मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

उत्तराखण्डमा हिमपहिरोः सुरुङ प्वाल पारेर उद्धारको प्रयास

एजेन्सी । भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण  विद्युतगृहको सुरुङमा परेर फसेका व्यक्तिहरुको उद्धारको लागि सुरुङमा प्वाल पारेर उद्धारको प्रायास जारी राखिएको बिहीबार प्राप्त समाचारमा जनाइएको छ । ...