मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो घटनाः पनडुब्बीमा भेटियो १३ अर्ब रुपैयाँको लागुऔषध

आन्ध्र महासागरबाट स्प्यानिश अधिकारीले एक पनडुब्बीबाट तीन टन कोकिन जफत गरेको जानकारी दिएको छ । स्पेनको ग्यालिसियास्थित उत्तर पश्चिमी क्षेत्रमा अवरुद्ध गरिएको उक्त पनडुब्बीमा १२१ मिलियन डलर (करिब १३ अर्ब...